सेमिफाइनलमा कटहरिया विजयी, अब फाइनल खेल्ने

रबिन्द्र प्रजापति, कटहरिया, माघ १८ गते । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत मंगलबाार सम्पन्न भएको सेमिफाइनल खेलमा कटहरिया विजयी भएको छ ।माधवनरायण नगरपालिकालाई पराजित गर्दै कटहरियाका टीमले ५ विकेटले विजय भएको छ ।दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय … Continue reading सेमिफाइनलमा कटहरिया विजयी, अब फाइनल खेल्ने